फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राजनैतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष ली चिन व्हा तथा नेपालका भूतपूर्व प्रधानमन्त्री कीर्तिनिधि विस्टबीच भेट-वार्ता

(GMT+08:00) 2009-11-20 20:32:24

         चिनियाँ राजनैतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष ली चिन व्हाले आज पैचिङ्गमा नेपालका भूतपूर्व प्रधानमन्त्री कीर्तिनिधि विस्टसँग भेटवार्ता गर्नुभयो।

          भेटका अवसरमा श्री लीले चीन तथा नेपाल दुवै देशबीचको परम्परागत मित्रता युगौंयुग देखि रहँदैआएको भन्दै दुई देशबीचको सम्बन्ध सधैँ स्वस्थ र स्थिर रुपमा विकसित हुँदैजाने कुरा बताउनुभयो।

         प्रत्युत्तरमा श्री विस्टले चीन सरकारले लामो समययता नेपालका लागि दिएको सहायता र समर्थनप्रति कृतज्ञता ज्ञापन गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह