|
|
|
|||||||||
|
||
गत तीन तारिखदेखि शुरु भएयता पैचिङ्ग बसन्त चाडको लामो बिदामा मोबाइलद्बारा इलेक्टोनिक टिकट वितरण गर्ने गतिबिधिले सात लाख नेट-ग्राहकलाई आकर्षित गरेको छ। तीमध्ये अमेरिका, बेलायत, जापान, गणतन्त्र कोरिया तथा अस्ट्रेलियाका नेट-ग्राहकहरुको संख्या सबभन्दा बढी छ।
पैचिङ्ग नगरको पर्यटन ब्यूरोका उपप्रमुख सुन वै च्याले आज बोल्दै हालसम्म पैचिङ्ग बसन्त चाडको लामो बिदाका लागि प्रस्तुत जम्मा तीन लाख इलेक्टोनिक टिकटमध्ये एक लाख वितरण गरिएको जानकारी दिनुभयो।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
||||||