|
|
|
|||||||||
|
||

पाकिस्तानको दावन टेलिभिजनले आज जनाएअनुसार, तालिवान सशस्त्र संगठनले आफ्ना नाइके हाकिमुल्लाह मेहसुद जनवरी महिनाको चौध तारिखका दिन अमेरिकी सेनाले मानव रहित विमानद्बारा गरेको आक्रमणमा परि मृत्यु भएको प्रमाणित गरेको छ। अहिले नोर जामाल तालिवान सशस्त्र संगठनका नयाँ नेता बनेका छन्।
प्राप्त समाचारअनुसार, मानव रहित विमानआक्रमणमा हाकिमुल्लाह घाइते भएको र उपचार गर्न काराँचितर्फ लैजाने क्रममा पाकिस्तानको मध्य शहर मुल्तानमा उनको मृत्यु भएको हो।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
||||||