फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मैत्री सहयोग चीन-भारत सम्बन्धको मुख्य प्रवाह

(GMT+08:00) 2010-02-09 19:29:57

       चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ श्युले मैत्री सहयोग चीन-भारत सम्बन्धको मुख्य प्रवाह हो भन्दै चीनबाट भारतका लागि धम्की नदिइएको र भारतबाट चीनका लागि पनि धम्की नदिइने कुरा बताउनुभएको छ। उहाँले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

         उहाँकाअनुसार, चीन-भारत सम्बन्ध दुबै पक्षको साझा प्रयासमार्फत अझ अभिबृद्धि हुने विश्वास छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह