फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा "चौथो चिनियाँ नागरिक व्यायाम दिवस" मनाइएको

(GMT+08:00) 2012-08-08 16:21:14

           हालै बेलायतको लण्डनमा ओलम्पिक खेलकूदका विभिन्न प्रतियोगिता आयोजना भइरहेका छन्। आज अगष्ट आठ तारिखका दिन चीनले "चौथो चिनियाँ नागरिक व्यायाम दिवस" मनाएको छ। सो दिवस मनाउनका लागि आज चीनका विभिन्न क्षेत्रमा विभिन्न किसिमका गतिविधि आयोजना भए।

           यसवर्ष "चिनियाँ नागरिक व्यायाम दिवस"को मुख्य विषय "हरेक दिन एक घण्टा व्यायाम गर, जीवनकाल स्वास्थ्य पाऊन्" भन्ने रहेको छ। चीनका विभिन्न क्षेत्रका जनताले पौडी, बास्केटबल आदि खेलकुदमार्फत सो दिवस मनाएका छन्। यसबाहेक विभिन्न क्षेत्रका रङ्गशाला र इण्डोर स्टेडियम आदि थलोहरु सर्वसाधारणका लागि निःशुल्क रुपमा खुला भएका छन।

            "सर्वसाधारण व्यायाम दिवस" को स्थापना सन् 2009मा गरिएको थियो। चार वर्षदेखि यता चीनले व्यायामसम्बन्धी धेरै गतिविधि आयोजना गर्दैआएको छ। हाल खेलकुद जनजीवनमा भिजिसकेको देखिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह