फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सि चिंग फिंगद्बारा उज्वेकिस्तानका राष्ट्रपति अब्दुगानियेभिचसँग भेट-वार्ता

(GMT+08:00) 2013-09-09 15:14:14

        चीनका राष्ट्राध्यक्ष सि चिंग फिंगले आज नौ तारिख टाशकेन्टमा उज्वेकिस्तानका राष्ट्रपति अब्दुगानियेभिचसँग भेट-वार्ता गर्नुभएको छ। दुवै नेताले आपसी सम्बन्धलाई अझ राम्रो विकास गर्ने कुरामा सहमति गर्दै साझा चासो रहेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समस्याबारे छलफल गर्नुभएको छ। वार्ता पछि दुवै मुलुकका नेताले महत्वपर्ण सम्झौदामा हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको छ।

         उज्वेकिस्तानको भ्रमण पछि राष्ट्राध्यक्ष सिले किर्गिजस्तानको भ्रमण हुनुहुने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह