फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा मैत्री सुधार योजना प्रस्तुत गरिने सी चिन फिङ्गको भनाई

(GMT+08:00) 2013-11-02 18:59:44

         चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले दुई तारिखका दिन पैचिङ्गमा एक्काईसौं शताव्दी कमिटी सम्बन्धी पैचिङ्ग सम्मेलनमा सहभागी विदेशी प्रतिनिधिहरूसित भेटघाट गर्नुभएको छ।

        भेटका अवसरमा राष्ट्राध्यक्ष सीले केही दिनपछि चीनले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको आयोजना गर्ने जानकारी दिनुभयो। त्यस बैठकमा मैत्रीपूर्ण सुधार योजना प्रस्तुत गरिनुका साथै सम्पूर्ण रुपमा सुधारलाई गहन गारिने विषयबारे समष्टिगत बन्दोबस्त मिलाइने कुरा पनि राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह