फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधिबीच भेटवार्ता

(GMT+08:00) 2013-11-15 19:33:28

      चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 15 तारिख पैचिङमा अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि एवम् अर्थमन्त्री जाकोब लेवसँग भेटवार्ता गर्नुभएको छ।

     राष्ट्राध्यक्ष सीका अनुसार, भर्खरै सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले सुधारलाई चौतर्फी रुपमा गहन पार्ने कार्यलाई समन्वय गरेको छ। जसले चीनको विकासलाई बलियो शक्ति दिनुका साथै विश्व र चीन-अमेरिकाको आर्थिक सहयोगलाई नयाँ र अझ बढी मौका दिने सक्नेछ।

      मन्त्री लेवले राष्ट्रपति ओबामाको सन्देश हस्तान्तरण गरेर चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको सफलताका साथ सम्पन्न भएकोमा अभिवादन प्रकट गर्नुभएको छ। चीनले बजारमुखी अर्थतन्त्रको सुधारलाई अगाडि बढाउने गतिविधिलाई अमेरिकाले समर्थन गरेको पनि उहाँले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह