फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा इटालीका दुइ पर्यटकको मृत्यु

(GMT+08:00) 2013-12-27 18:18:21

          इटालीका दुइ पर्यटकको 25 तारिख काठमाडौंस्थित एक होटेलमा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार, मृत्युको कारण जाँचबुझ गरिरहे तापनि प्रारम्भिक रुपमा एशफिक्शिया अर्थात् अक्सिजनको कमीका कारण भएको हो।

         श्रोत-साधनको अभावले गर्दा हिउँद ऋतु नेपालमा मुख्य समस्याको रुपमा रहेको छ। हाल काठमाडौंमा प्रतिदिन लोडसेडिङ्गको सरदर समय नौ घण्टा पुगेको छ। विद्युत आपूर्तिको अभावका कारणले धेरै नेपालीहरुले ग्याँस वा दाउरा तथा कोइलाको प्रयोग गरी आगो ताप्छन्। जसबाट अक्सिजनको कमी हुने र निसासिएर मृत्यु हुने घटनाहरू धेरै भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह