फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्युए लोङ्ग नम्बर बरफलाई फुटाउनसक्ने जहाजको वरिपरिको हिउँ पग्लिँदै

(GMT+08:00) 2014-01-07 10:08:47

         मौसम राम्रो हुँदैआएको सिलसिलामा कठिन अवस्थामा रहेको "स्युए लोङ्ग"नम्बर बरफलाई फुटाउनसक्ने जहाज वरिपरिको बरफ पग्लन थालेको समाचार छ। जनवरी सात र आठ तारिखका दिन उक्त जहाजका लागि कठिन अवस्थाबाट मुक्ति हुने स्वर्ण अवधि हुनेछ।

         जनवरी नौ तारिखदेखि समुद्री बरफ तीव्र गतिले बढ्दैजानुका साथै मौसम अझ प्रतिकूल बन्दैजानेछ। त्यसैगरी उक्त जहाजले सात र आठ तारिखभित्र जोडतोडसँग समुद्री बरफ, मौसम र वायुको दिशाको निरीक्षण गरेर सबै राम्रा मौका छोपी कठिन अवस्थाबाट मुक्ति पाउनका लागि प्रयास गर्नुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह