फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्युए लोङ्ग नम्बर जहाज सफलताका साथ बाक्लो बरफ क्षेत्रबाट मुक्त

(GMT+08:00) 2014-01-07 20:12:04

          पैचिङ्ग समय अनुसार सात तारिख बेलुकी साढे छ बजेतिर "स्युए लोङ्ग"नम्बर बरफ फुटाउनसक्ने जहाज सफलताका साथ बाक्लो बरफ क्षेत्रबाट मुक्त भएको छ। बाक्लो बरफ क्षेत्रबाट निस्केपछि तुरुन्तै जहाजका उपप्रमुख स्यु थिङ्गले पत्रकारलाई अन्तर्वार्ता दिंदै उक्त राम्रो खबरबारे घोषणा गर्नुभएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह