फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"पैचिङ्ग प्रेम कथा"शीर्षकको चलचित्रद्बारा पैचिङ्गमा पत्रकार सम्मेलनको आयोजना

(GMT+08:00) 2014-01-07 19:02:38

         युवा पटकथा लेखक एवम् फिल्म निर्देशक छ्न स छङ्गले सात तारिखका दिन आफुले लेखेको र निर्देशन गरेको पहिलो ग्रन्थ अर्थात् "पैचिङ्ग प्रेम कथा" शीर्षकको चलचित्र सम्बन्धी पत्रकार सम्मेलनको आयोजना गर्नुभयो।

         प्राप्त जानकारीअनुसार, "महिलाले पुरुषबारे बुझाउने र पुरुषले महिलाको अझ माया गराउनु"भन्ने कुरा त्यो चलचित्रको मुख्य नारा हो। जुन चलचित्र आगामी फेब्रअरी चौध तारिखका दिनदेखि सारा देशमा प्रसारित गरिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह