फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजको न्यायिक आवाजलाई व्यवहारमा उतार्न जापानलाई चीनको ताकिता

(GMT+08:00) 2014-01-08 18:05:16

         चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङले आठ तारिखका दिन बताउनुभएअनुसार जापानी नेताहरुलाई गम्भीर र निष्ठापूर्ण दृष्टिकोणबाट हेर्दा अन्तर्राष्ट्रिय समाजको न्यायप्रतिको आवाजलाई व्यवहारिक रुपमा कार्यान्वनका लागि चीनले गरेको ताकिता बमोजिम उसले गल्ती स्वीकार गरेको कुरा बताउनुभएको छ।

         प्राप्त समाचार जनाइएअनुसार, भारतीय विदेश मन्त्री साल्मान खुर्सिदले भारत भ्रमणमा रहनुभएका जापानी कोमेइतो पार्टीका प्रमुख नात्सुओ यामागुचीसँगको भेट-घाटमा जापानको इतिहासमा विविध अनुभव रहेको बताउनुभएको थियो। त्यस्तै जापानले इतिहासबाट सिक्दै जाने आधारलाई निरन्तरता दिएर हिड्ने कुरा बताउनुभयो। साथै खुर्सिदले जापानलाई चीन, गणतन्त्र कोरिया, अमेरिका, रुस, यूरोपेली संघको आलोचना ग्रहण गर्न पनि आव्हान गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह