फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत वर्ष हवाइ यात्राद्वारा तिब्बत भ्रमण गर्ने यात्रीको संख्या 27 लाख 50 हजार

(GMT+08:00) 2014-01-09 16:54:04

         चिनियाँ नागरिक उड्डयन समितिअन्तर्गत तिब्बती शाखाद्वारा प्रकाशित तथ्याङ्क अनुसार, सन् 2013मा हवाइ यात्राद्वारा तिब्बत भ्रमण गर्ने यात्रीको संख्या 27 लाख 50 हजारभन्दा बढी पुगेको छ। जसले ऐतिहासिक रेकर्ड सिर्जना गर्नुको साथै सोबाट प्राप्त आम्दानी सन् 2012को तुलनामा 36प्रतिशतले वृद्धि भएको छ।

         गत वर्ष तिब्बतमा कूल 13 एयरलाइन्स थपेर हाल सञ्चालित एयरलाइन्सको संख्या 48 पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह