फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डिसेम्बर महिनामा चिनियाँ सीपीआईको वृद्धि मात्रामा गिरावट

(GMT+08:00) 2014-01-09 11:57:05

         चिनियाँ राष्ट्रिय तथ्याँक व्यूरोद्बारा 9 तारिख प्रकाशित प्रतिवेदनका अनुसार, सन् 2012 डिसेम्बर महिनाको तुलनामा गत डिसेम्बर महिना चिनियाँ उपभोक्ता मूल्य सूची अर्थात् सीपीआई 2.5प्रतिशत वृद्धि भएको छ। नोभेम्बर महिनाको तुलनामा वृद्धि मात्रा 0.5प्रतिशत घटेको छ।

         सन् 2012 डिसेम्बर महिना सीपीआई तुलनात्मक रुपमा बढी भएका हुनाले वृद्धि मात्रा घटेको हो भन्ने जानकारी राष्ट्रिय तथ्याँक व्यूरोअन्तर्गत शहर विभागका उच्च स्तरीय गणनाविद् यु छ्यौ मैले दिनुभएको छ।

         त्यसमध्ये सन् 2012 डिसेम्बर महिनाको तुलनामा गत डिसेम्बर खाद्यन्नको भाउ 4.1प्रतिशत, आवाससम्बन्धी रकम 2.8प्रतिशतले वृद्धि भएको छ। साथै गत नोभेम्बरको तुलनामा डिसेम्बर महिना सीपीआई 0.3प्रतिशतले बढेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह