फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्युरोका सदस्य ली युआन छाउद्बारा साम्यवादी युवा दलको सत्रौं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन

(GMT+08:00) 2014-01-11 18:29:57

         साम्यवादी युवा दलको सत्रौं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक दश तारिखका दिन पैचिङ्गमा शुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्युरोका सदस्य ली युआन छाउले बैठकलाई सम्बोधन गर्नुभयो।

         सम्बोधनमा उहाँले गत वर्षयता साम्यवादी युवा दलले प्राप्त उपलब्धिको सकारात्मक मूल्याङ्कन गर्नुका साथै चिनियाँ विशेषतायुक्त समाजवादी कल्पनाको विचारलाई कायम राखी सुधारलाई गहन र पूर्णता दिलाउने प्रक्रियामा सशक्त भूमिका निर्वाह गर्दैजान पनि आव्हान गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह