फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रघरे सि.आर.आई.श्रोता क्लबका अध्यक्ष श्री दीप वाग्लेबाट आएको पत्र

(GMT+08:00) 2009-11-09 19:24:05

ध्यन्वाद ज्ञापनपत्र

पर्वत जिल्लाको पकुवा गाविस 1 मा रहेको समाजकल्याण सी.आर.आई. श्रोता क्लव ले सी. आर.आई. नेपाली सेवा प्रति देखाएको योगदानलाई मुल्याक्न गरि हाम्रो क्लवलाई स्वर्ण पदकले सम्मानित गरेकोमा सी.आर.आई. नेपाली सेवा प्रति हार्दिक कृतिज्ञात प्रकट गर्दछु । साथै सोही ठाउमा रहेको महिला जागरण सी.आर.आई श्रोता क्लवको सक्रियाता लाई पनि मूल्याक्न गरि काश्य पदक बाट सम्मानीत गरेको मा पनि सो क्लवका सम्पुर्ण महिला सदस्यहरुका तफबाट हर्दिक कृतिज्ञता प्रकट गर्दै नेपाली सेवा प्रति मुरी मुरी ध्यन्बाद दिन चाहन्छु र आगमि दिनमा पनि मेरो र हाम्रो क्लवका क्रियाकलापहरु लाई स्वागत गर्न र सम्मान गर्ने आसा गर्दै पुन स्वर्ण पदकले सम्मान गरेको मा मेरो आफनो तफबाट र क्लवका सम्पूर्ण सदस्यहरु का तफबाट मुरी मुरी धन्यवाद दिन चाहन्छु ।

राजु शर्मा पौडेलअध्यक्ष श्री समाज क्लयाण सी.आर.आई. श्रोता क्लवपकुवा 1 पर्वत नेपाल तथाकेन्दि्रय सदस्य सी. आर.आई. श्रोता क्लवहरुको राष्टि्रय परिषद नेपाल सि.आर.आई. नेपाली सेवाका सम्पूर्ण संचालक दाजु ता दिदिहरुमा नमस्कार ।आराम छु आरामताको कामना गर्दछु । सि.आर.आई र हाम्रो बाह्रघरे सि.आर.आई.श्रोता क्लब बिच विगत लामो समय देखि रहि आएको सुमुधुर सम्बन्धमा लाई र हाम्रो क्लबले गरेको उत्कृष्ठ योगदानको स्वरुप हामीलाई सि.आर.आई.द्धारा प्रदान गरिएको कास्य पदक हामीले प्राप्त गरेको जानकारी यसै पत्रको माध्यमबाट अवगत गराउन चाहन्छौ । सि.आर.आई.ले हामीलाई प्रदान गरेको पदकले हामीमा अझ हौसला मिलेको छ आगामी दिनहरुमा हामी र सि.आर.आई.बिचको सम्बन्ध अझ प्रगाढ हुदै जानेमा कुनै संका छैन । आजलाई यतिनै नमस्कार ।नेपाल–चिन सम्बन्ध अमर रहोस् ।

श्री दीप वाग्ले

अध्यक्ष बाह्रघरे सि.आर.आई.श्रोता क्लब

भरतपुर–चार, चितवन

नेपाल

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह