फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मितेरी पुल बास्तवमा नै हामी बीचको पुल

(GMT+08:00) 2010-06-03 19:19:24
    गैडाकोट 5,नवलपरासी, गैडाकोट सी.आर.आई नेपाली श्रोता क्दवका अध्यक्ष रविन्द्र सिग्देवले नेपाली विभागद्बारा प्रकाशितपत्रिका मितेरी पुलको जन्म दिन 6 वर्ष पुगन लागेको अवसरमा " निरन्तर यात्रा " नामक एक लेख पठाउनुभएको छ। यस लेखमा भनिए अनुसार-

    सी.आर.आई. नेपाली विभागद्बारा प्रकाशित मितेरी पुल बास्तवमा नै हामी बीचको पुल बन्न सफल भएको छ। हेर्दा हर्दू मितेरी पुलले छ वर्ष पार गरीसकेको छ। यो निरंतर यात्रामा मितेरी पुलको सन्दर्भ सामग्री, कलेबरमा आमुल परिबर्तन भएको छ। मितेरी पुलको प्रमुख विशेषता नै श्रोतालाई बढीभन्दा बढी स्थान दिनु हो। आत्मदेखिको उत्साही साथीहरुको सशक्त प्रयास र जुझारु स्वभावले मितेरी पुलको कोपिलाबाट फूलमा परिवर्तन भइसकेको छ र योअव यस फूलले निरन्तर रुपमा र अनुपम सौन्दर्य छर्नको लागि अझ कठिन यात्रा यात्रा गर्ने समय आएको छ र यो अग्निपरीक्षामा प्रस्तुत हुनेछ भन्ने आशा ट। पत्रिकाले नयाँ नयाँ स्तम्भहरु पनि आगामी दिनमा समावेश गरी नेपालीको हृदयमा राज गर्न सकोस भन्ने मेरो शुभ्च्छा छ। नेपाली विभाग आगामी दिनमा अझै उत्साहपूर्वक काम गरी करोडौं मुटुहरुको प्रिय बन्न सफल होस भन्ने मेरी शुभ कामना छ। सी.आर.आई नेपाली सेवा अनि मितेरी पुलको निरन्तर यात्रामा सदैवसाथ रहनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह