फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लिलामणि पौडेलबाट आएको शुभकामना

(GMT+08:00) 2010-07-01 17:44:33
      चीनमा मार्च तीन तारिखबाट चीनको जनराजनैतिक परामर्शदातृ सम्मेलनको अधिवेशन सुरु भइसकेको छ। यस अधिवेशनको सफलता र पूर्णताको लागि हार्दिक शुभकामना र बधाइ दिन चाहन्छु। सम्मेलनबाट चिनियाँहरूलाई सरकारले दिने सहायताको कुरा मात्र नभएर समग्र चिनियाँहरूको जीवनको सफलता र आनन्दमय जीवन ल्याउन प्रत्याभूत गर्न सक्ने मेरो विश्वास छ ।सम्माननीय प्रधानमन्त्री श्री वन च्या पाउले प्रसतुत गर्ने नीति तथा कार्यक्रम प्राप्त भएपछि मेरा थप भावनाहरू आउने नै छन्। धन्यवाद ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह