फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्री शैलेष्ठान सि.आर.आई. मैत्रीक्लबकाअध्यक्ष भूपाल दास श्रेष्ठबाट

(GMT+08:00) 2012-11-08 14:36:54

             शुभ कामनायहा हाम्रो क्लब श्री शैलेस्थान सी.आर.आई. मैत्री क्लब सम्पूर्ण कार्य समितिकासदस्य लगायत यस समितिका साधारण सदस्यहरुको तर्फबाट यही नोभेम्बर 8तारिखदेखि सात दिनसम्म चल्ने चिनिया कम्युनिष्ट पार्टीको 18 औं महाधिवेशनको उपलक्ष्यमा महाअधिवेशनको पुर्ण सफलताको लागि यसै पत्र मार्फतशुभ कामना ब्यक्त गर्न चाहन्छु ।चिनिया कम्युनिष्ट पार्टीको 18 औं महाधिवेशनले चीनको भविष्यमाठूलो तथा सक्रिय भूमिका खेल्ने कुरामा म लगायत श्री शैलेस्थान सी.आर.आई.मैत्री क्लबका सम्पर्ण सदस्यहरु ढुक्क छौ ।यसै महाधिवेशनबाट चिनिया कम्युनिष्ट पार्टीले आङ्खनो नयाँ नेतृत्व प्राप्त गर्नेछ भने नयाँ उत्साह, नयाँ विचार र नयाँ गतिविधिदद्बारा नयाँ नेतागणसमूहको नेतृत्वमा चीन निरन्तर अगाडी बढने कुरामा कसैको दुईमत हुन सक्दैन। समस्त विश्व समुदायले एउटा उदाउँर्दो सूर्यको रुपमा विकासमार्गमा अघिबढिरहेको जनवादी गणतन्त्र चीनको हादिर्कतापूर्वक नेतृत्व गर्न सम अगुवाप्राप्त गरोस हाम्रो मुरी मुरी शुभ कामना । अर्थतन्त्रको स्थिर बृद्धि, आथिर्क बनौटको परिवर्तन भन्ने लक्ष्य,चिनिया कम्युनिष्ट पार्टीको बहुपार्टी सहयोग अवस्था तथा राजनैतिक परामर्शदात्री सम्मेलन अवस्थाको सुधार एवम् भ्रष्टाचार विरोधी कामलाई गहन पान जस्ता विय लगाएत वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति जटिल बन्दै गएको पृष्ठभूमिमा चीनमा सुधार तथा विकास एवम् आथिर्क बृद्धिको स्थिर भन्ने कार्यप्रति अझ गम्भीर हु"दै जानुका साथै समाज र अर्थतन्त्रको विकासका साथसाथै पूर्वीचीनको समुद्रटतवर्ती क्षेत्र र चीनको भित्री भूपरिवेष्टित क्षेत्र , विशे गरीपश्चिमी क्षेत्र बीच ठूलो अन्तर भएको र चीन सरकारले यी समस्यामा झन् झन् बढीध्यान दिने कुरामा हामी विश्वस्त छौ त्यस लगाएत नेपाल र चीन वीचको सदियौं देखिको दुई देशका जनताहरु माभmनिस्वार्थ रस्वास्फुर्त रुपमा स्थापना भएको युगौ अघि देखिको हाम्रो दौत्यसम्वन्ध क्रमश: दरिलो प्रगाढ एवं आत्मीय वनाउन चिनीया अन्तर्राष्टि्रय रेडियो नेपाली सेवाले अत्यन्त महत्वपूर्ण्ा भूमिका निर्वाह गर्दै आएको कुरामा दुइमतहुन सक्दैन । यसरी सगरमाथा पारीका चिनिया मित्र र सगरमाथा वारीका हामीनेपाली वीच मित्रताको साक्षी वन्दै आएको विशाल सगरमाथाको सेतो स्वाक्ष्य हिउ भैं पवित्र हाम्रो सम्वन्धलाई आउने हाम्रा सन्तनीले यस "वायु पुललाई" दुईदेश वीचको मित्रताको आधारशिलाका रुपमा व्याख्या गर्न सकुन, यही शुभ कामना छ। अन्तमा पुन चिनियाँ कम्युनिष्ट पार्टीकोबअ 18औ महाधिवेशनको फूरा सफल आयोजनाका लागि हामि समण तर्फबाट हार्दिक शुभ कामना ब्यक्त गर्न चाहन्छौं ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह