फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको राष्ट्राध्यक्ष मण्डलबाट तेस्रो पटक सम्मेलनको आयोजना

(GMT+08:00) 2012-11-13 18:49:04

    चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनका राष्ट्राध्यक्ष मण्डलको तेस्रो पटकको सम्मेलन आज मङ्गलबार विहान जन सभाभवनमा आयोजित भयो। सम्मेलनले अठारौं चिनियाँ केन्द्रिय समितिका सदस्य, वैकल्पिक सदस्य र चिनियाँ केन्द्रिय अनुशासन निरीक्षण समितिका सदस्यको उम्मेदवारको सूचीलाई प्रस्तुत गरेर विभिन्न प्रतिनिधि मण्डलबाट छलफल गरिएको छ।

      राष्ट्राध्यक्ष हु चिन थाउले उक्त सम्मेलनको अध्यक्षता गर्नुभयो। सम्मेलनले विभिन्न प्रतिनिधि मण्डल प्रतिस्पर्धात्मक पूर्व-निर्वाचित अठारौं चिनियाँ केन्द्रिय समितिका सदस्य, वैकल्पिक सदस्य र चिनियाँ केन्द्रिय अनुशासन निरीक्षण समितिका सदस्यको उम्मेदवारको सूचीलाई प्रस्तुत गरेको छ र ती सूचीलाई विभिन्न प्रतिनिधि मण्डललाई छलफल गर्नका लागि अनुमति प्रदान गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह