फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको समापन समारोह पैचिङ्गमा आयोजित

(GMT+08:00) 2012-11-14 15:11:11

             चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको समापन समारो आज पैचिङ्गमा आयोजना भएको छ। उक्त महाधिवेशनको समापन समारोहमा नयाँ केन्द्रीय समिति तथा केन्द्रीय अनुशासन जाँच समिति निर्वाचित गरिएको छ। साथै समापन समारोहमा सत्रौं केन्द्री समितिको प्रतिवेदन, केन्द्रीय अनुशासन जाँच समितिको कार्य-प्रतिवेदन तथा चिनियाँ कम्युनिष्ट पार्टीको बडापत्रको संशोधित दस्तावेजसम्बन्धी तीनवटा निर्णय प्रस्ताव पनि पारित हुने भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह