फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युगौंदेखि छ दुई देशबीच सम्बन्ध

(GMT+08:00) 2013-03-21 18:34:23

युगौंदेखि छ दुई देशबीच मित्रवत् सम्बन्ध

साक्षी छ इतिहास अनि धर्ती र आकाश

अरनिको, भृकुटी, फास्यान केहि नामहरू हुन्

दुई देशबीच सम्बन्ध गाँस्ने धेरै पात्रहरू छन्

संस्कृति, कला, व्यापार व्यवसाय मात्रै होइन है

दुई देशका जनता बीच साटेको छ मनै पनि है

युगौंदेखि छ दुई देशबीच मित्रवत् सम्बन्ध

साक्षी छ इतिहास अनि धर्ती र आकाश

प्राचीन कालदेखि नै चल्दै छ सुमधुर सम्बन्ध

चीन-दक्षिण एशिया मेला हो यसैको उदाहरण

रच्दै छ फेरि चौतर्फि सम्बन्धको इतिहास नयाँ

बादलु देश युननानको प्रकृति नाचेको शहरमा

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह