फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्यारो युननान

(GMT+08:00) 2013-04-01 15:06:52

खुलापन बोक्ने, धनी र सुन्दर

एशियामाझ मित्रता राख्ने

विकासको गति बढाउदै हिँड्ने

प्यारो युननान

लाभ समान, सम्मान गर्दै

फुटाइ धर्ती विकास तेज

वसन्त झुल्ने, संसार भुल्ने

प्यारो युननान

सहयोग रेखा कोरेर बग्ने

छब्बीस जाति, एउटैले बोक्ने

झल्काई बाटो उडेका यान

प्यारो युननान

वर्षेनी मेला खुनमिङले धान्ने

औसर समान सबलाई बाँड्ने

विजय साझा मानवता खोज्ने

प्यारो युननान

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह