फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युननानको सुन्दर मेला

(GMT+08:00) 2013-04-01 15:08:21

दशकौँ अघि लागेको मेला छ आज बढेको

युननानको सुख विकास गर्दै व्यापार चढेको

एशियामाझ विकास घण्टी बजाउँदै हिंड्दछ

ती डाँडापाखा पखेरा भरी हरित बनाउँछ

सम्बन्ध भर्छ युननान प्रान्त दक्षिण एशिया

भाइचारा राख्छ सबैका साथ विरुवा हरिया

संस्कृति कला सारेर हिंड्ने सबैलाई हसाउँने

आना र जाना मानव जाति व्यापार पोसाउने

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह