फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रकृतिको धनी युननान

(GMT+08:00) 2013-04-15 15:07:01

देश विदेश नाता जोड्ने

विकासका लागि धर्ती फोड्ने

एशिया सारा माया बाँड्ने

प्रकृति बोक्ने हाम्रो युननान

व्यापारी जमघट गराइ खास

मेला चल्छन् रास रास

तनमा विकास मनमा नेपाल

बोकेर हिँड्ने हाम्रो युननान

फलफूलको भण्डारण हो

आओ आओ यात्रुहरू हो

हेरेर लेऊ मज्जा मनमा

खोलेर दिल दिन्छ युननान

मुकाम खुनमिङ त्यसको भयो

जातजातिको मिलाप रह्यो

सदा वसन्त बनाऊँ भन्दै

चुनौति खेप्छ हाम्रो खुनमिङ

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह