फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2014 मा हुने चीनका दुईवटा अधिवेशन बारे इन्टरनेटबाट जनमत सङ्ग्रह

(GMT+08:00) 2014-02-05 18:34:49

         सन 2014 को मार्चमा बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको बाह्रौं राष्ट्रिय समितिको दोस्रो अधिवेशन पैचिङ्गमा आयोजना हुनेछ। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सारा विश्वका श्रोता तथा इन्टरनेट प्रयोगकर्तामाझ जनमत सङ्ग्रहको आयोजना गरेको छ। यस जनमत सङ्ग्रहमा तपाईंलाई सक्रियताका साथ भाग लिन सीआरआई हार्दिक स्वागत गर्दछ।

         तपाईंको सहयोगका लागि धन्यवाद। सन 2014 का दुईटा अधिवेशनमा अन्य कुनकुन बिषयबारे तपाईंले चासो राख्नु भएको छ?छभने तपाईँका अमूल्य सुझाव तल लेखिदिनु हुन हामी अनुरोध गर्दछौँ।

जानकारी तथा लेखहरु
सुझाउ