फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालको जरुरी सूचना

(GMT+08:00) 2014-02-10 16:42:11

         सी आर आई नेपाली सेवाका श्रोताहरु क्लबहरु तथा सम्पूर्ण श्रोताको छाता संगठन, सी आर आई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालको 5 औं महाधिवेशन निम्न मिति, स्थान र समयमा हुने भएकाले सो समारोहमा यहाँको गरीमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ.

          मिति : 2070 साल फाल्गुन 3 गते शनिबार ( तदनुसार 15 फेब्रुअरी, 2014 )

          स्थान: Choice होटेल, ठमेल, काठमाडौँ (संचयकोष भवनको ठीक अगाडि )

          समय: दिनको ठीक 12 बजे .

          सम्पर्क फोन:

         रमेशकुमार भट्टराई अध्यक्ष तथा संयोजक 9841545505

         खेमराज सेढाईं महासचिव 9851106382

जानकारी तथा लेखहरु
सुझाउ