फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापान विरोधी युद्ध विजय स्मरण दिवस र नानचिङ नरसंहारमा पीडितको राष्ट्रिय स्मरण दिवस बारे अमेरिकी सञ्चारमाध्यमको ध्यानाकर्षण

(GMT+08:00) 2014-02-26 19:12:07

      चीनको राष्ट्रिय जन काँग्रेसको स्थायी समितिले हिजो पचीस तारिख ऐन बनाएर सेप्टेम्बर तीन तारिखलाई जापान विरोधी युद्ध विजय स्मरण दिवस मनाउने निश्चित गरी डिसेम्बर तेह्र तारिखलाई नानचिङ नरसंहारमा पीडितको राष्ट्रिय स्मरण दिवस मनाउने निर्णय गर्ने मस्यौताबारे छलफल गरेको छ। त्यसमा अमेरिकाका विभिन्न सञ्चारमाध्यमले ध्यान पुर्‍याएका छन्।

      अमेरिकी युनाइटेड प्रेस इन्टर्नेशनलले त्यसबारे रिपोर्ट गरी सन् 1941 मा चीनमा आक्रमण गरी जापानी सेनाले नानचिङ नरसंहारमा तीन लाख चिनियाँ सर्वसाधारणलाई मारेको स्पष्ट सूचना दिएको छ। साथै सम्बन्धित जानकारी उद्धृत गरी ऐन बनाएर उक्त दुई दिवस निर्णय गरेबाट चिनियाँ जनताले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र विश्वको शान्तिमा कडा संरक्षण गर्ने दृढ अडान देखिएको रिपोर्ट गरेको छ।

        साथै ब्लूम्बर्ग न्यूज र द वाल स्ट्रिट जर्नलले पनि बेग्ला बेग्लै गरी त्यसबारे रिपोर्ट गरी गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ