फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कुहिरो तथा तुवाँलो हटेपछि पैचिङमा नीलो आकाश

(GMT+08:00) 2014-02-27 14:30:48

छब्बीस तारिख खिचिएको पैचिङ तेस्रो चक्रपथको पूर्वी भाग वरिपरिका भवनहरु

 सत्ताइस तारिख नीलो आकाश देखेपछिको पैचिङ तेस्रो चक्रपथको पूर्वी भागमा रहेका भवनहरु

        फेब्रअरी 27 तारिख, वायु गम्भीर रुपमा प्रदूषित भएको चेतावनी जारी गरेको 156घण्टापछि पैचिङमा नीलो आकाश तथा सेतो बादल देखिएको छ। पैचिङ वातावरणिय संरक्षण अनुगमन तथा जाँच केन्द्रले जनाए अनुसार, पैचिङमा सात दिनसम्म चलेको गम्भीर वायु प्रदूषण गत वर्षको जनवरीको भन्दा लामो समय र ठूलो परिधिको हुनुको साथै झनै गम्भीर रहेको छ।

1 2
जानकारी तथा लेखहरु
सुझाउ