|
|
|
||
सिन ह्वा समाचार समितिका अनुसार, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बार्हौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन भोलि तीन तारिख दिउँसो तीन बजे पैचिङस्थित जन बृहत्त सभा भवनमा सुरु हुँदैछ।
यो अविवेशनमा दुई हजारभन्दा बढी चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यले भाग लिनेछन्। चीन राष्ट्रिय रेडियो, केन्द्रीय टेलिभिजन स्टेशन, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो लगायतका सञ्चार संस्थाले उद्घाटन समारोह र अध्यक्ष यु चङ शङको कार्य प्रतिवेदनबारे प्रत्यक्ष प्रसारण गर्नेछन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |