फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नेतागणद्बारा बाह्रौं चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको दोस्रो अधिवेशनका सदस्यहरूसित छलफल

(GMT+08:00) 2014-03-04 18:56:41

        सी चिन फिङ्ग, ली ख छ्याङ्ग, चाङ्ग द च्याङ्ग, यु चङ्ग शङ्ग, लिउ युन शान, वाङ्ग छी शान र चाङ्ग काउ ली लगायत चिनियाँ कम्युनिष्ट पार्टी तथा देशका नेताहरूले चार तारिखका दिन छुट्टाछुट्टै रुपमा बाह्रौं चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको दोस्रो अधिवेशनमा सहभागी विभिन्न टोलीका सदस्यहरूसित देशका विभिन्न विषयबारे विचार-विमर्श गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ