फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सारा देशका विभिन्न जातिका जनताले जातीय एकताको राजनीतिक वातावरणलाई माया गर्ने सी चिन फिङ्गको भनाइ

(GMT+08:00) 2014-03-04 19:15:19

       चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ्गले चार तारिखका दिन बाह्रौं जन राजनीतिक परामर्शदात्री सम्मेलनको दोस्रो अधिवेशनका सदस्यसित विचार-विमर्श गर्नुभयो। त्यस क्रममा उहाँले सारा देशका विभिन्न जातिका जनताहरूले जातीय एकताको राजनीतिक वातावरणलाई माया गर्नुका साथै जातीय एकतामा हानी पुर्‍याइने सबै भनाइ र गराइको दृढताका साथ विरोध गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

1 2
जानकारी तथा लेखहरु
सुझाउ