फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आर्थिक करिडोर निर्माणले क्षेत्रीय अर्थतन्त्र उकासिने नेपाल चीन उद्योग तथा वाणिज्य संघका अध्यक्ष राजेश काजी श्रेष्ठको अपेक्षा

(GMT+08:00) 2014-03-05 18:23:16

       चिनियाँ राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशन पाँच तारिख विहान पैचिंगमा शुरु भएको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले सो अधिवेशनमा सरकारी कार्य-प्रतिवेदन प्रस्तुत गर्दै चालू वर्ष बंगलादेश, चीन, भारत र म्यामार आर्थिक करिडोर र चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माणलाई अगाडि बढाइने कुरामा जोड दिनुभएको छ। 

जानकारी तथा लेखहरु
सुझाउ