फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि नेपाली राजदूतद्बारा सरकारी कार्य-प्रतिवेदनको उच्च सराहना

(GMT+08:00) 2014-03-05 18:47:24

       बाह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशन मार्च पाँच तारिख बिहान जन बृहद सभा भवनमा भब्यताका साथ शुरु भएको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले त्यस अधिवेशनमा सरकारी कार्य-प्रतिवेदन सुनाउनुभएको थियो। चीनका लागि नेपाली राजदूत डा.महेशकुमार मास्केले पनि बाह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशन समारोहस्थलमा प्रधानमन्त्री ली ख छ्याङ्गको उक्त प्रतिवेदन सुन्नुभएको थियो। उहाँले त्यस प्रतिवेदनको महत्वपूर्ण ऐतिहासिक अर्थ रहेको ठहर गर्नुभयो। 

जानकारी तथा लेखहरु
सुझाउ