फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक करिडोरको निर्माणबाट नेपाल लाभान्वित हुने चीनका लागि नेपाली राजदूतको भनाइ

(GMT+08:00) 2014-03-05 19:16:22

        बाह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशन मार्च पाँच तारिख बिहान जन बृहत् सभा भवनमा भब्यताका साथ शुरु भएको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले त्यस अधिवेशनमा सरकारी कार्य-प्रतिवेदन सुनाउनुभएको थियो। त्यस क्रममा उहाँले यस वर्ष चीनले रेशमी मार्गको आर्थिक पेटी, बंगलादेश, चीन, भारत र म्यामार आर्थिक करिडोर र चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माणलाई अगाडि बढाउने विषयबारे चर्चा गर्नुभएको छ। यस सन्दर्भमा चीनका लागि नेपाली राजदूत डा.महेशकुमार मास्केले हाम्रो रेडियोलाई प्रतिक्रिया दिनुभएको छ। 

जानकारी तथा लेखहरु
सुझाउ