फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनको दोस्रो अधिवेशनद्बारा दोस्रो पूर्ण बैठकको आयोजना

(GMT+08:00) 2014-03-07 16:09:54

        बाह्रौं राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनको दोस्रो अधिवेशनले सात तारिख दिउँसो दोस्रो पूर्ण बैठकको आयोजना गरेको छ। सोह्रजना सदस्यले आर्थिक निर्माण र पर्यावरणीय सभ्यताको निर्माण भन्ने विषयबारे बैठकलाई सम्बोधन गरेका छन्।

        चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत राजनैतिक ब्युरोका स्थायी सदस्य एवम् राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष यु चङ्ग शङ्ग पनि उक्त बैठकमा सम्मिलित हुनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ