फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग क्वी चौ प्रतिनिधि मण्डलको लेखाजोखामा सहभागी

(GMT+08:00) 2014-03-07 18:51:32

        चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ्ग सात तारिखका दिन बाह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशन अन्तर्गत क्वी चौ प्रतिनिधि मण्डलको लेखाजोखामा सहभागी हुनुभएको छ।

        त्यस अवसरमा राष्ट्राध्यक्ष सीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आउन लागेको उपलक्ष्यमा केन्द्रीय समिति र राज्य परिषद्को तर्फबाट महिला प्रतिनिधि, सदस्य र सारा देशका समस्त महिलावृन्दप्रति हार्दिक अभिवादन व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ