फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको अध्यक्ष मण्डलद्बारा दोस्रो सम्मेलनको आयोजना

(GMT+08:00) 2014-03-09 18:28:39

      बाह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको अध्यक्ष मण्डलले नौ तारिख बिहान जन बृहत सभा भवनमा दोस्रो सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा मतदानद्बारा सरकारी कार्य-प्रतिवेदन, योजना प्रतिवेदन र बजेट प्रतिवेदन सम्बन्धी बाह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो सम्मेलनका तीनवटा मस्यौदा पत्रलाई विभिन्न प्रतिनिधि मण्डलसमक्ष लेखाजोखाका लागि पेश गर्ने निर्णय गरिएको छ।

      अध्यक्ष मण्डलका स्थायी अध्यक्ष चाङ्ग त च्याङ्गले सम्मेलनको अध्यक्षता गर्नुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ