फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पत्रकारलाई यु चङ शङको धन्यवाद

(GMT+08:00) 2014-03-12 19:02:51

       चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष यु चङ शङले आज बाह्र तारिख विहान जन बृहत्त सभा भवनमा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौँ समितिको दोस्रो अधिवेशनको समाचार सम्प्रेषण कार्यमा भाग लिएका मुख्य केन्द्रीय सञ्चार गृहका पत्रकार प्रतिनिधिसँग भेट गर्नुभयो। उहाँले अधिवेशनको समाचार सम्प्रेषण कार्यमा भाग लिएका सबै पत्रकारलाई हार्दिक धन्यवाद पनि ज्ञापन गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ