फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निधन

(GMT+08:00) 2014-04-18 15:14:12

     अप्रिल 17 तारिख, 87 वर्षीय नोबेल पुरस्कार बिजेता कोलम्बियाका प्रसिद्ध लेखक ग्याबरेल जोस डेला कोनकोर्डिया गार्सिया मार्क्वेजको मेक्सिकोमा निधन भएको छ। सन् 1982मा उनले नोबेल साहित्यिक पुरस्कार प्राप्त गरेका थिए। उनको प्रतिनिधित्व लेखमा "हण्ड्रेड यर्स अफ सोलिच्यूड" लगायतका छन्।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ