फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कलाकार टोमी टुनद्बारा अस्ट्रेलियामा फेशन सम्बन्धी फोटोग्राफी

(GMT+08:00) 2014-04-18 19:06:36

       सडकमा फोटो खिच्ने कलाकार टोमी टुनले अस्ट्रेलिया फेशन साप्ताहको क्रममा आफ्नो क्यामराद्बारा अधिकांश मनोरञ्जनात्मक बखतको सम्झना कैद गरेका छन्। अनेकन नारा लेखिएका टि-शर्ट, ड्रेस र कोटहरू देख्दा ज्यादै कामुक र आकर्षक लाग्छ। त्यो यस ग्रीष्मको सबैभन्दा माग गरिएको आधुनिक लुगा बमोजिम रहेछ।

1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ