फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथामा आएको हिमपहिरोमा परी 15 जनाको मृत्यु

(GMT+08:00) 2014-04-19 18:35:50

          नेपाली सञ्चार माध्यमबाट प्राप्त जानकारीअनुसार, 18तारिख सगरमाथाको आधार शिविर र क्याम्प नम्बर एकबीचमा आएको हिमपहिरोमा परी शेर्पा जातीय गाइड र कुकलगायत 15 जनाको मृत्यु भएको छ।

          सगरमाथामा पर्वतारोहण इतिहासमा यो सबैभन्दा गम्भीर दुर्घटना भएको नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पाले बताउनुभयो।

          नेपाल सरकारद्बारा प्रकाशित तथ्याङ्कका अनुसार, सन् 1953मा सगरमाथाको शिखर पुगेदेखि कूल करिब चार हजार चार सय जनाले सफलताका साथ पर्वतारोहण गरेका छन्। तर सो अवसरमा लगभग दुई सय 50 जनाको मृत्यु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ