फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरियाको पानी जहाज दुर्घटना

(GMT+08:00) 2014-04-19 18:36:38

         दक्षिण कोरियाली समुद्री प्रहरी व्यूरोबाट प्राप्त जानकारीअनुसार, डुबेको "सेवोल" नामक पानीजहाजको उद्धार कार्य जारी रहेको छ। तर हालसम्म पानी जहाजभित्रबाट कुनै प्रतिक्रिया वा सूचना पाइएको छैन। 19 तारिख विहान दश बजेसम्म पानीजहाज दुर्घटनामा परी 29 जनाको मृत्यु हुनुका साथै करीब दुई सय 70 जना बेपत्ता भएको जनाइएको छ। बेपत्ता व्यक्तिहरुमध्ये चार जना चिनियाँ नागरिक रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ