फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रथम"सिन्च्याङ्ग विद्युत बाह्य हस्तान्तरण"परियोजनाबाट उत्पादित विद्युत मात्रा दुई अर्ब किलोवाट

(GMT+08:00) 2014-04-19 18:37:53

          चीनको राष्ट्रिय ग्रिड अन्तर्गत सिन्च्याङ्ग विद्युत साधा कम्पनीबाट प्राप्त जानकारी अनुसार यस वर्ष 27 तारिखदेखि पूर्ण सञ्चालनमा आएकोमा हालसम्म सिन्च्याङ्ग स्वायत्त प्रदेशको हामीबाट चङ्गचौ शहरतर्फ जम्मा दुई अर्ब छ करोड किलोवाट प्रतिघण्टाको विद्युत क्षमता हस्तान्तरण गरेको छ। हामी र चङ्गचौ शहरबीचको यस उच्च भोल्टेज सिधा प्रसारण परियोजना चीनको पहिलो"सिन्च्याङ्ग विद्युत बाह्यतर्फ हस्तान्तरण"कार्यक्रम हो।

           हामी विकास तथा सुधार परिषदका उपप्रमुख चाउ सेन काङ्गले जानकारी दिनुभएअनुसार हामी र चङ्गचौबीचको उक्त उच्च भोल्टेज डीसी परियोजनाबाट तत्स्थानको उद्योगधन्दा प्रारुपलाई परिवर्तन गरिरहेको छ भने जसबाट हामीमा प्रबन्ध तथा इन्धन र उत्पादन व्यवसाय छैनबाट छसम्म परिवर्तन गरी तिब्र गतिले विकसित हुँदै आएको देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ