फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिआरआई नेपाली सेवाको प्रसारण रद्द गरिएको बारेमा सूचना

(GMT+08:00) 2014-05-12 16:40:33

         जुन महिनाको दुई तारिखदेखि पन्ध्र तारिखसम्म नेपाली समयनुसार बेलुकी पाउने नौ बजेदेखि पौने दशबजेसम्म एक हजार दुई सय उनहत्तर फ्रिक्वेन्सीमा प्रसारण हुँदै आएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको कार्यक्रम रद्द गरिएको जानकारी गराइन्छ।

         साथै 7215 तथा 7250 फ्रिक्वेन्सीमा प्रसारण हुँदै आएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको कार्यक्रम यथावत रुपमा सुन्नसक्नु हुनेछ।

जानकारी तथा लेखहरु