फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इजरेली सैनिक कारवाहीबाट पाँचसयभन्दा बढी प्यालेष्टाइनीको मृत्यु

(GMT+08:00) 2014-07-22 13:48:46

        जुलाई एकाईस तारिख गाजा क्षेत्रमा प्यालेष्टाइनीमाथि इजरेली सेनाद्बारा गरिएको सैनिक कारवाहीबाट भवनका भग्नावशेषमा जीबित व्यक्तिको खोजी कार्य गरिएको छ।

        प्यालेष्टाइनी स्वास्थ्य विभागका अनुसार, गत चौध तारिखदेखि जारी रहेको इजरेली सैनिक कारवाहीबाट पाँचसयभन्दा बढी प्यालेष्टाइनीको मृत्यु हुनुका साथै तीन हजारभन्दा बढी जनता घाइते भएका छन्।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ