फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा छ वर्षीया बालिकालाई बलात्कार गरिएपछि हजारौं आमाबाबुद्वारा बलत्कारको बिरोध गर्दै जुलुस प्रदर्शन

(GMT+08:00) 2014-07-22 13:59:13

       गत बीस तारिख भारतको बेङ्लोरमा छ वर्षीया बालिकालाई विद्यालयमै बलात्कार गरिएपछि स्थानीय प्रहरीको कामकारवाहीप्रति तीब्र असन्तोष पैदा भएको छ। चार हजार भन्दा बढी आमाबाबुले विद्यालयमा जुलुस प्रदर्शन गर्दै विद्यालयको व्यवस्थापन प्रमुखको विरोध गरेका छन्।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ