फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विपन्न क्षेत्रमा उच्च माध्यामिक विद्यालय सुधारका लागि चीन सरकारद्वारा चार अर्ब चिनियाँ युआन लगानी

(GMT+08:00) 2014-07-22 15:27:56

         विपन्न क्षेत्रमा उच्च माध्यामिक विद्यालयको आवश्यक सुधार गर्नका लागि चिनियाँ अर्थ मन्त्रालयले 3 अर्ब 97करोड चिनियाँ युआन लगानी गर्ने जनाइएको छ। यो रकम गत वर्षको तुलनामा लगभग एक गुणा बढी हो।

        प्राप्त जानकारीअनुसार, विपन्न क्षेत्रमा उच्च माध्यामिक विद्यालय आवासको सुधार तथा निर्माण, पुस्तक तथा शिक्षा प्रबन्ध खरिद तथा खेलकुद मैदान आदि प्रबन्धको निर्माणमा यो रकमको प्रयोग गरिनेछ।

        उच्च माध्यामिक विद्यालयको सुधार कार्य सन् 2011 देखि सुरु भएको हो। सन् 2011 देखि 2013सम्म केन्द्रिय वित्तले कुल पाँच अर्ब चिनियाँ युआन लगानी गरिसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ