फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेशसँगको द्बिपक्षीय सम्बन्धलाई मजबुत बनाउने बेलायतको आशा

(GMT+08:00) 2014-07-23 18:36:44

           यसै जुलाई बाईस तारिखका दिन बेलायती प्रधानमन्त्री डेभिड विलियम डोनाल्ड क्यामेरुनले लण्डनस्थित प्रधानमन्त्री कार्यालयमा बंगलादेशकी प्रधानमन्त्री शेख हासिनासँग भेटवार्ता गर्नुभएको छ।

            बंगलादेशको "प्रोथोम अलो" अखबारले जनाएअनुसार भेटवार्तामा उहाँले बेलायतले भविष्यमा बंगलादेशसँग अझ घनिष्ट सम्बन्ध कायम राख्दै जाने आशा व्यक्त गर्नुभएको छ।

            भेटवार्तामा प्रधानमन्त्री क्यामरुनले प्रधानमन्त्री हासिनाको नेतृत्वमा बंगलादेशको अर्थतन्त्र, समाज र महिला अधिकार संरक्षण आदि पक्षमा हासिल भएको ठूलो प्रगतिको प्रशंसा गर्नुभयो। उहाँका अनुसार बंगलादेशको निर्वाचन सम्पन्न भएबाट वर्तमानको मुख्य कार्यभारलाई भावी विकासमा केन्द्रित गर्नु रहेको देखिन्छ। बेलायतले बंगलादेशसँग संयुक्त प्रयास गर्दै आपसी साझेदारी सम्बन्धलाई अझ घनिष्ट बनाउँदै जाने आशा पनि बेलायती प्रधानमन्त्री छ।

जानकारी तथा लेखहरु
सुझाउ